314
गुठी स्थापना भएको मानिने
315
गुठी सार्वजनिक वा निजी हुन सक्ने
316
गुठी स्थापना गर्न निवेदन दिनु पर्ने
317
संस्थापनापत्रमा खुलाउनु पर्ने विवरणगुठीको संस्थापनापत्रमा देहायका विवरण खुलाउनु पर्नेछ :
318
गुठी दर्ता गर्नु पर्ने
319
गुठी दर्ता गर्न इन्कार गर्न सकिने
320
गुठी संस्थापना गर्न सम्पत्ति हस्तान्तरण गर्नु पर्ने
321
सम्पत्ति हस्तान्तरण नभएमा गुठी भङ्ग हुने
322
गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन संस्थापनापत्र बमोजिम हुने
323
गुठी सम्पत्ति उपयुक्त ढङ्गबाट सञ्चालन र व्यवस्थापन गर्नु पर्ने
324
गुठी सञ्चालक नियुक्त गर्नु पर्ने
325
गुठी सञ्चालकको अयोग्यता
326
गुठी सञ्चालकको सङ्ख्या
327
सङ्गठित संस्था गुठी सञ्चालक हुन सक्ने
328
गुठी सञ्चालकको पद रिक्त सम्बन्धी व्यवस्था
329
गुठी सञ्चालकको उत्तराधिकारको क्रम तोक्नु पर्ने
330
विशेष परिस्थितिमा गुठी सञ्चालकको दायित्व निर्वाह गर्नु पर्ने
331
सर्वसम्मत निर्णयद्वारा गुठी सञ्चालन गर्नु पर्ने
332
गुठीको उद्देश्य कार्यान्वयन गर्ने
333
गुठीको सम्पत्तिको अभिलेख राख्नु पर्ने
334
गुठी सम्पत्तिको संरक्षण
335
हितग्राहीको हित प्रतिकूल हुने गरी गुठी सम्पत्तिको भोगचलन गर्न नहुने
336
गुठी सम्पत्ति नोक्सानी हुनबाट रोक्नु पर्ने
337
गुठीको लेखा राख्नु पर्ने
338
गुठीको उल्लङ्घन
339
गुठी सम्पत्तिको लिखत गुठी सञ्चालकसँग रहने
340
गुठी सम्पत्तिबाट शोधभर्ना लिन पाउने
341
अन्य अधिकार, कर्तव्य र दायित्व गुठी सञ्चालकमा रहेको मानिने
342
गुठी सञ्चालकले गर्न नहुने
343
गुठी सम्पत्ति हस्तान्तरण गर्न निर्देशन दिने
344
गुठी सम्पत्तिको लाभ त्याग गर्न सक्ने
345
गुठी सम्पत्तिको स्वामित्व कायम गर्नु पर्ने
346
गुठीको उद्देश्यमा हेरफेर हुन सक्ने
347
गुठी सम्पत्ति गणना नहुने
348
गुठी बदर भएमा त्यसको परिणाम
349
पुनरावेदन गर्न सक्ने
350
अन्य गुठी सम्बन्धी व्यवस्था
351
हदम्याद